विधिसम्वत् महाधिवेशन हुनुपर्ने माग

काठमाडौँ । विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै काठमाडौँ आइपुगेका नेपाल विद्यार्थी सङ्घका प्रतिनिधिले विधिसम्वत् महाधिवेशन हुनुपर्ने माग गरेका छन् । नेवि सङ्घको ११ औँ महाधिवेशनमा सहभागी हुन आएका विद्यार्थीले रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलनको आयोजना गरी पार्टी नेतृत्व आफैँले नेवि सङ्घको नेतृत्व छान्ने षड्यन्त्र गरिरहेकाले आफ्नो नेता आफैँले छान्न पाउनुपर्ने माग गरे । अध्यक्षका प्रत्याशी आनन्दराज … Continue reading विधिसम्वत् महाधिवेशन हुनुपर्ने माग